चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान « Khabarhub

चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने मोटरसाइकल चालकहरूलाई कारबाही अभियान तीव्र पारेको छ ।  

बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले १ महिनाका अवधिमा ६६ वटा मोडीफाई गरी चलाउने चालक मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना र सचेतना प्रदान गरी छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए । 

उक्त मोटरसाइकल चालक वाट ७ लाख ६८ हजार रुपैयाँ जरिवाना असुल गरेको उनले बताए ।  प्रहरी उपरीक्षक पुरीले जिल्लामा प्रहरी शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा २८ वर्ष ८ महिना कैद सजाय र १० लाख ३७ हजार जरिवाना भएका १ सय ३० जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थिति गराएको जानकारी दिए ।

प्रहरी उपरीक्षक गिरीले चितवन प्रहरीले विपद् प्रतिकार्य योजना तथा थप जनशक्ति परिचालन उद्धार एव राहत राहत सामग्री व्यवस्थापन प्रहरी समुदाय साझेदारी कार्यक्रम र आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै शाखा बनाउने योजना रहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : १४ बजे

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि