प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापकको नाममा रहेको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो । 

उक्त शेयरमा लगानी गर्ने इच्छुक हाल कायम भएको संस्थापक शेयरधनीले शुक्रबार (असार २० गते) देखि ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । 

आवेदन कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा कति शेयर खरिद गर्ने त्यसको विवरण खुलाएर आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ०१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि