आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता « Khabarhub

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

यमन – यमनको समुन्द्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको ज्यान गएको छ। संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगले जनाए अनुसार ७४ जना हराइरहेका छन्। सो डुङ्गामा १५१ जना इथियोपियाका आप्रवासी थिए।

दुर्घटनामा १२ जना बाच्न सफल भएका छन्। ५४ जनाको शव खानफारमा फेला परेको हो। १४ जनाको शव अन्य विभिन्न स्थानमा फेला परेको छ। यमनी अधिकारीहरूले यसअघि नै ५४ जनाको ज्यान गएको बताएका थिए।

जन्जिबारमा रहेको स्वास्थ्य निर्देशक अब्दुल बादेर कलामीले साक्रमा उनीहरूको अन्त्येष्टि गरिने जानकारी दिए।

त्यहाँ पानीको बाटो हुँदै यमनी र अफ्रिकालीले यात्रा गर्नु स्वाभाविक मानिन्छ। सन् २०१४ मा यमनमा गृह युद्ध सुरु भएपछि सोही बाटोको प्रयोग गरेर भाग्नेक्रम व्यापक भएको हो।

सोमालिया र इथियोपियाका बासिन्दा पनि सोही बाटोबाट भाग्ने गर्छन्।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ३२ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन