एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि  « Khabarhub

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि 


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोभिड संक्रमितको सङ्ख्या ४ सय २१ पुगेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक जनामा कोभिड सङ्क्रमण देखिएको छ । 

सन २०२५ जनवरी १ देखि यता नेपालमा कोभिडका कारण ३ जनाको मृत्यु भएको (इडिसिडी) को तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ०३ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक