सुनिता बरालले भनिन्- बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्रीको जवाफ चाहियो « Khabarhub

सुनिता बरालले भनिन्- बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्रीको जवाफ चाहियो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी छन्।  

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानूनी विषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी हुन्  ।

गम्भीर विषयमा कानून निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रुपमा उठेका विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन् । 

त्यस्तै अन्य सांसदहरूले पनि बहुविवाहलाई वैधता दिने विषयमा भएका चर्चा परिचर्चाप्रति ध्यानाकर्षण भएको भन्दै कानूनमन्त्रीको जवाफ माग गरेका थिए । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने