कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते « Khabarhub

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कक्षा १२ को ग्रेड वृद्धि परक्षा आगामी भदौ २८ र २९ गते गरिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेपछि ननग्रेड ३८.८३ प्रतिशत विद्यार्थीका लागि भदौ २८ र २९ गते उक्त परीक्षा सञ्चालन गरिने भएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले उक्त पूरक परीक्षा (ग्रेड वृद्धि) मा अहिले ननग्रेडेडमा परेकाहरू सामेल हुनेछन् ।

यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

यसअघि यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि भएको थियो।

यो परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र सहभागी थिए । त्यस्तै एक लाख ९७ हजार १३ छात्राले पनि परीक्षा दिएका थिए । तीन लाख ९५ हजार ९०८ ले परीक्षा दिएकोमा गत वर्षभन्दा यस पटक ९ प्रतिशत धेरै पास भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ५३ बजे

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत