पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते « Khabarhub

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लिस्बन – पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । राजधानी लिस्बनमा भएको दुर्घटनामा थप १८ जना घाइते भएका छन्।

बिबिसीका अनुसार घाइतेमध्ये पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार रेल लिकबाट उछिट्टिएर एक भवनमा बज्रिन पुगेको थियो ।

रेलको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको समाचारमा उल्लेख छ । रेलका डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ८ : १६ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता