शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बिक्री सुरु « Khabarhub

शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बिक्री सुरु


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले बिहीबरबाट हकप्रद सेयर बिक्री सुरु गरेको छ ।

१ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्ने भएको हो ।

उक्त हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको थियो ।

हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँको दरले बिक्री हुने भएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिने मिति तय गरिएको छ । यसको निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ५२ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको