शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बिक्री सुरु « Khabarhub

शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बिक्री सुरु


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले बिहीबरबाट हकप्रद सेयर बिक्री सुरु गरेको छ ।

१ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्ने भएको हो ।

उक्त हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको थियो ।

हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँको दरले बिक्री हुने भएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिने मिति तय गरिएको छ । यसको निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ५२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज