विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया « Khabarhub

विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग अन्तरक्रिया भएको छ । 

’संस्थाको जोखिम तथा कर्जाको गुणस्तर व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

अन्तरक्रियामा गभर्नर विश्व पौडेल समेत सहभागी रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ११ : १३ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन