नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण   « Khabarhub

नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण  


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेपाली समाजले राजनीतिक दलका नेताहरूका कुरा पत्याउन छाडेको टिप्पणी गरेकी छिन् ।

बिहीबार सामाजिक सञ्जाल एक्समार्फत उनले नेताका कुरा लिएर जाँदा समाजले पार्टीका कार्यकर्तालाई पत्याउन छाडेको उल्लेख गरेकी हुन् ।

तिम्सेनाले दलका नेताहरूले पनि समाजका कुरामा विश्वास गर्न छाडेको लेखेकी छिन् ।

‘नेताका कुरा लिएर समाजमा जाउँ, समाजले पत्याउन्नन् । समाज र जनहरूका कुरा लिएर जाउँ नेताहरूले पत्याउन्नन्,’ तिम्सेनाले लेखेकी छिन्, ‘कस्तो अप्ठ्यारोमा परियो हो ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ११ : ३८ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता