उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा  « Khabarhub

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले महिला उपकार मञ्चको स्वामित्वमा रहेको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएको सेयरमा सबैले आवेदन दिन पाउने छन् । सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ ।

बोलकबोल पेस गर्दा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सेयर किन्न चाहनेले एनआईसी एशिया क्यापिटल, काठमाडौं थापाथली र उपकार लघुवित्तको केन्द्रीय कार्यालय बाँकेमा आवेदन दिनु पर्नेछ ।  आवेदन असोज २२ गतेसम्म दिन सकिने छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ११ : ५८ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु