सहकारी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक : मन्त्री अधिकारी « Khabarhub

सहकारी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक : मन्त्री अधिकारी


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित तथा व्यवस्थित बनाउन सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

सहकारीका क्षेत्रमा एक वर्षभित्र धेरै कानूनहरू बनाउन सफल भएको भन्दै मन्त्री अधिकारीले त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

उनले सहकारी क्षेत्रको सुधारका लागि ऐनलाई टेकेर आवश्यक नियम, कार्यविधि बनाउनुपर्ने बताए । कार्यविधि बनाउदा विज्ञ, कानूनविद् सबैलाई राखेर आवश्यक सुधार गर्न सकिन उनको भनाइ छ ।  

उनले सहकारीका बेथिति देखिएका नियमनका लागि केही बाध्यात्मक व्यवस्था गरिएको भन्दै सहज रुपमा आएपछि नियमनका प्रावधानलाई क्रमश खुल्ला गर्न सकिने जिकिर गरे ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ५७ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा