सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ « Khabarhub

सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने भएपछि सरकारलाई व्यङ्ग गरेका छन् ।

उनले बन्द हुन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचार , अन्याय , अत्याचार र अपराध बन्द हुन्छ भन्ने ठानेको तर सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको बताए । 

उनले भनेका छन्, ‘भ्रष्टाचार, अन्याय, अत्याचार र अपराध बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ । २ र ३ को सरकार ।’ 

आज सञ्चार मन्त्रालयमा बैठक बसेर दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय लिएको हो । 

सञ्चार मन्त्री पृथ्वीसूब्बा गुरुङका अनुसार अब नेपालमा टिकटक, भाइबर,निम्बज,वीटकर ओपोलाइभ चल्नेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ०३ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता