सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ « Khabarhub

सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने भएपछि सरकारलाई व्यङ्ग गरेका छन् ।

उनले बन्द हुन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचार , अन्याय , अत्याचार र अपराध बन्द हुन्छ भन्ने ठानेको तर सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको बताए । 

उनले भनेका छन्, ‘भ्रष्टाचार, अन्याय, अत्याचार र अपराध बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ । २ र ३ को सरकार ।’ 

आज सञ्चार मन्त्रालयमा बैठक बसेर दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय लिएको हो । 

सञ्चार मन्त्री पृथ्वीसूब्बा गुरुङका अनुसार अब नेपालमा टिकटक, भाइबर,निम्बज,वीटकर ओपोलाइभ चल्नेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ०३ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा