रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता « Khabarhub

रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका छन् । 

उनले बिहीबार पार्टीको सिफारिसमा सुनुवाइ समितिको सभापति पदमा मनोनयन दर्ता गरेका हुन् । 

कांग्रेसकै सांसद ईश्वरी न्यौपानेले राज्यव्यवस्था समितिको सभापति बन्न भदौ १० गते राजीनामा दिएपछि रिक्त रहेको सभापतिका लागि कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेका हो । 

सुनुवाइ समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन तय गरिएको छ । निर्वाचनका लागि बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यसूची थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : २३ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता