ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ) « Khabarhub

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक मतबारे पार्टी सचिवालय बैठकमा छलफल भएको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पोखरेलको फरक मतबारे छलफल भइरहेको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेको फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयलाई समेटिएको छ । केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूची समेत नराखी पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्ने विषय खारेज गरेकोमा उनले आपत्ति जनाएका छन्।

पोखरेलले पूर्व राष्ट्रपति भण्डारी पार्टीमा जोडिनु कुनै दृष्टिले नेपाली जनताका लागि नोक्सानीदायक कुरा नभएकाले यो विषयलाई सच्याउन माग गरिएको छ।

यस्ताे पाेखरेलकाे फरकमत

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : २४ बजे

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज