प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट उडान बन्द « Khabarhub

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट उडान बन्द


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द गरिएको छ । 

पानी परिरहेकाले प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता जेनजी शेर्पाले जानकारी दिए । उनले मौसम खुलेपछि उडान पुनः सुचारु हुने बताए ।

यता, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको जनाएको छ ।

गएराति सामान्य वर्षा भएकोमा बिहानदेखि वर्षा बढ्दै गएको छ । महाशाखाले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ५९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि