काभ्रेमा वर्षाले जोखिम बढेपछि सतर्क रहन सुरक्षा निकायबाट ‘माइकिङ’ « Khabarhub

काभ्रेमा वर्षाले जोखिम बढेपछि सतर्क रहन सुरक्षा निकायबाट ‘माइकिङ’


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे– लगातारको वर्षा पछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टर नेपालले काभ्रेका विभिन्न क्षेत्रमा ‘माइकिङ’ गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ ।

सशस्त्र प्रहरीले बनेपा, पनौती, घुलिखेल, पाँचखाल, दोलालघाट, भकुण्डे लगायतका ठाउँमा ‘माइकिङ’ गरेका हो ।

प्रहरीले गाउँ–टोलमा गएर नदी किनार, खोला तथा भिरालो क्षेत्र नजिक बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

साथै, आकस्मिक जोखिमका अवस्थामा तुरुन्तै नजिकको प्रहरी, शसस्त्र प्रहरी वा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : १८ बजे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं– सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी