काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा « Khabarhub

काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका १४ स्थित कुइनर हाउजिङ्ग नजिक सडक कटान हुँदा केही घर जोखिममा परेका छन्। खोलाले सडक कटान गरेपछि नदी किनारका घरमा क्षति हुने देखिएको हो । कटान रोक्न महानगर प्रहरी बलले प्रयास गरिरहरको महानगरपालीकाले जनाएको छ ।

‘आज बिहान काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ’, महानगरपालिकाले भनेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : ५१ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि