केचना- कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द « Khabarhub

केचना- कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इलाम – मेची करिडोरअन्तर्गत केचना- कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द गरिएको छ । 

हिजोबाट लगातारको अविरल वर्षाका कारण सम्भावित विपदजन्य जोखिम न्यूनिकरणका लागि सो सडक खण्डमा यातायात आवागमन बन्द गरिएको  सडक डिभिजन इलामले जनाएको हो । 

इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्म तथा मेची करिडोरको केचना कञ्चनजङ्गा सडकमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म साना ठूला सवारीसाधन पूर्ण रुपमा बन्द गरिएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : २२ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको