काभा महिला भलिबल च्याम्पियनसीप कोलम्बोमा आजदेखि « Khabarhub

काभा महिला भलिबल च्याम्पियनसीप कोलम्बोमा आजदेखि


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा यू-१९ महिला भलिबल च्याम्पियनसीप आजदेखि सुरु हुँदैछ । चार देश सहभागी प्रतियोगिता श्रीलंकाको कोलम्बोको सुगाथादास स्पोट्स कम्प्लेक्समा सुरु हुँदैछ ।

उद्घाटन खेल मंगलबार दिउँसो २ बजे सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, किर्गिस्थान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । यो प्रतियोगिताका सबै खेल काभा युट्युब च्यानलमा हेर्न सकिने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ०३ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा