हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश « Khabarhub

हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुर्नबहालीको लागि सर्वोच्च अदालतमा दर्ता गरेको रिट सर्वोच्चले अन्तरिम आदेश दिएन ।

शाक्यले सोमबार दर्ता गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले मंगलबार सुनवाई गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएपछि उनी पुर्नबहालीको लागि सर्वोच्च गएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : २२ बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको