आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार « Khabarhub

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ ।

आईएफए २०२५ मा, एलजी होम अप्लायन्स सोलुसन्सले कुल १३ वटा पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

विभिन्न श्रेणीमा उत्कृष्टताको सम्मान

एलजीको नवप्रवर्तन र प्रयोगकर्ता–केन्द्रित सोचलाई विभिन्न श्रेणीहरूमा उच्च सम्मान प्रदान गरिएको छ-  मोबिलिटी, पहुँचयोग्यता, स्मार्ट होम तथा डिजाइन उत्कृष्टताका क्षेत्रहरूमा ।

उत्कृष्ट पुरस्कार

गतिशीलता क्षेत्रमा उत्कृष्ट: एलजी स्पिलराउम

सुगम पहुँचमा केन्द्रित उत्पादनमा उत्कृष्ट: एलजी कम्फर्ट किट

उपकरणमा उत्कृष्ट: एआई सेन्स क्लिन डिशवाशर र माइक्रोप्लास्टिक फिल्टर

सम्माननीय पुरस्कार

डिजाइनमा उत्कृष्ट: एलजी वाशर एण्ड टम्बल ड्रायर पेयर, एलजी ट्रू–स्टीम डिशवाशर, नेक्स्ट एलजी मसाज रिक्लाइनर, एलजी स्टायलर मिनी

गृह उपकरणमा उत्कृष्ट: एलजी वाशटावर, हीट पम्पसहितको एलजी वाशर एण्ड ड्रायर, इनबिल्ट स्टेसनसहितको एलजी रोबोट भ्याकुम, एलजी वेट एण्ड ड्राइ स्टिक भ्याकुम क्लिनर

स्मार्ट होम श्रेणीमा उत्कृष्ट: एलजी रोबोट भ्याकुम विथ अब्जेट स्टेसन

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ४९ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको