आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार « Khabarhub

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ ।

आईएफए २०२५ मा, एलजी होम अप्लायन्स सोलुसन्सले कुल १३ वटा पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

विभिन्न श्रेणीमा उत्कृष्टताको सम्मान

एलजीको नवप्रवर्तन र प्रयोगकर्ता–केन्द्रित सोचलाई विभिन्न श्रेणीहरूमा उच्च सम्मान प्रदान गरिएको छ-  मोबिलिटी, पहुँचयोग्यता, स्मार्ट होम तथा डिजाइन उत्कृष्टताका क्षेत्रहरूमा ।

उत्कृष्ट पुरस्कार

गतिशीलता क्षेत्रमा उत्कृष्ट: एलजी स्पिलराउम

सुगम पहुँचमा केन्द्रित उत्पादनमा उत्कृष्ट: एलजी कम्फर्ट किट

उपकरणमा उत्कृष्ट: एआई सेन्स क्लिन डिशवाशर र माइक्रोप्लास्टिक फिल्टर

सम्माननीय पुरस्कार

डिजाइनमा उत्कृष्ट: एलजी वाशर एण्ड टम्बल ड्रायर पेयर, एलजी ट्रू–स्टीम डिशवाशर, नेक्स्ट एलजी मसाज रिक्लाइनर, एलजी स्टायलर मिनी

गृह उपकरणमा उत्कृष्ट: एलजी वाशटावर, हीट पम्पसहितको एलजी वाशर एण्ड ड्रायर, इनबिल्ट स्टेसनसहितको एलजी रोबोट भ्याकुम, एलजी वेट एण्ड ड्राइ स्टिक भ्याकुम क्लिनर

स्मार्ट होम श्रेणीमा उत्कृष्ट: एलजी रोबोट भ्याकुम विथ अब्जेट स्टेसन

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ४९ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट