अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा « Khabarhub

अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन्। वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि चौधरी विवादमा तानिएका थिए।

उनले उपाध्यक्षलाई सम्बोधन गर्दै कात्तिक ५ गते राजीनामा दिएपछि आज (मंगलबार) मात्रै राजीनामा स्वीकृत भएको हो। राजीनामा पत्रमा उनले विभिन्न कारणवश अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ रहेको उल्लेख गरेका छन्। उनी एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ०७ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै