कोरोना भाइरसको उद्गमबारे जानकारी दिन चीनलाई डब्लूएचओको आग्रह « Khabarhub

कोरोना भाइरसको उद्गमबारे जानकारी दिन चीनलाई डब्लूएचओको आग्रह


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारी शुरु भएको ५ वर्ष बितिसकेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीले पूरा विश्व नै प्रभावित बन्यो ।

तर, चीनले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई कोरोना भाइरसको उद्गमबारे महत्वपूर्ण सूचना अझै पनि दिएको छैन । डब्लूएचओले चीनसँग भाइरसको उद्गमबारे सूचना दिन फेरि आग्रह गरेको छ ।

डब्लूएचओले यस्तो सूचना दिन चीनलाई बारम्बार आग्रह गर्दै आएको छ । नैतिक र वैज्ञानिक रुपमा स्पष्ट हुनका लागि पनि चीनले यसको उद्गमबारे जानकारी दिनु जरुरी रहेको डब्लूएचओको भनाइ छ ।

डब्लूएचओले भविष्यमा महामारीबाट बच्नसमेत विश्वव्यापी पारदर्शीता र साझेदारीको आवश्यकता औँल्याएको छ । डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘कोभिड १९ को उद्गमबारे अझ स्पष्ट हुनका लागि हामी चीनलाई सूचना र पहुँच उपलब्ध गराउन फेरि पनि आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : १९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक