सीजीको राष्ट्रव्यापी निःशुल्क एसी सेवा शिविर  « Khabarhub

सीजीको राष्ट्रव्यापी निःशुल्क एसी सेवा शिविर 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी ब्राण्डले देशभरका एसीको मर्मत सम्भारको लागि एक शिविर घोषणा गरेको छ ।

कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना आधिकारिक सेवा केन्द्रहरूबाट मंगलबारदेखि सीमित समयको लागि  निःशुल्क एसी सेवा शिविर सञ्चालन गरेको छ । 

कम्पनीका अनुसार ग्राहकले निःशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि  प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन् । यसका अतिरिक्त, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्कन हुनेछ।

कम्पनीका अनुसार सीजीका विज्ञ प्राविधिकले  सेवा शिविरहरू सञ्चालन गर्नेछन्, उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै। कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरिदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन् ।

कम्पनीद्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशतसम्म छुट, ४००० रुपैयाँको निःशुल्क जडान, र एक्चेन्ज ३००० रुपैयाँको दुई निःशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन् ।  

जस अन्तर्गत कुनै पनि ब्राण्डको एसीको निःशुल्क सर्भिसिङ गर्न सक्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ग्राहकहरूले टोल-फ्री नम्बर १६६००१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर, वा  [email protected] मा इमेल गरेर दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ४३ बजे

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि