बागलुङ पुगेका पूर्वराजाले कालिका भगवतीमा गरे पूजा-अर्चना | Khabarhub Khabarhub

बागलुङ पुगेका पूर्वराजाले कालिका भगवतीमा गरे पूजा-अर्चना


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार कालिका भगवती मन्दिर बागलुङमा पूजा–अर्चना गरेका छन् ।  

बुधबार शाहले कालिका मन्दिरमा पुगेर दर्शन तथा पूजापाठ गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका छन् ।

उनीहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस’, लगायतका नारा लगाएका थिए ।

पूर्वराजा शाहले आफ्ना शुभेच्छुकसँग संवादसमेत गरेका थिए ।

उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ५४ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु