माइतीघरमा नारा- मुक्कुम्लुङमा ‘नो केबलकार’  (तस्बिरहरू)  « Khabarhub

माइतीघरमा नारा- मुक्कुम्लुङमा ‘नो केबलकार’  (तस्बिरहरू) 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले आज  काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले संस्कृतिको ‘हत्याले विकासलाई नष्ट गर्नेछ’ र ‘पहिचान हराउनेछ’ लेखिएका प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।

साथै उनीहरूले घाइतेहरूको तत्काल उपचार, अन्यायको अन्त्य र पूर्ण सुरक्षाको माग गरिरहेका छन्। दिउँसो २ बजे सुरु भएको प्रदर्शनमा सहभागीहरूले राज्यको विकास नीतिका कारण आदिवासी समुदाय विस्थापित हुने खतराप्रति पनि आक्रोश व्यक्त गरे। 

उनीहरूले मुक्कुम्लुङ क्षेत्रको सांस्कृतिक र प्राकृतिक अस्तित्वको लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ४८ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा