जेलेन्स्कीको गृह नगरमा रुसी आक्रमण : १६ जनाको मृत्यु « Khabarhub

जेलेन्स्कीको गृह नगरमा रुसी आक्रमण : १६ जनाको मृत्यु


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

युक्रेन- युक्रेनी राष्ट्रपति भालोदोमिर जेलेन्स्कीको गृह नगरमा भएको रुसको भीषण मिसाइल आक्रमणका कारण १६ जनाको ज्यान गएको छ। क्रिभी रिइमा शुक्रबार भएको आक्रमणमा मर्नेमा ६ जना बालबालिका छन्। ५० वटा घर भत्किएका छन्। जेलेन्स्कीकै अनुसार मिसाइल घर घरमा नै लक्षित गरेर प्रहार गरिएको थियो।

जेलेन्स्कीका अनुसार रुसले शुक्रबार खेर्सनमा रहेको ऊर्जा केन्द्रमा लक्षित गरेर आक्रमण गरेको थियो। जेलेन्स्कीले यो आक्रमणलाई घृणाजन्य बताएका छन्। आक्रमणपछि प्रतिक्रिया दिँदै रुसी रक्षा मन्त्रालयले युक्रेन र पश्चिमा देशको वार्ता रोक्नकै लागि यो आक्रमण गरिएको बताएका छन्।

क्रिभी रिइको रेस्टुरेन्टका युक्रेनी कमान्डर तथा पश्चिमा अधिकारीबीच वार्ता भएका कारण आक्रमण गरिएको समेत रुसी रक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : ११ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी