हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा « Khabarhub

हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुन गइरहेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ । अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने खेलका लागि क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करन केसी, शहाब आलम, नन्दन झा, रिजन ढकाल र गुलसन झा परेका छन् ।

क्यानले केही दिनअघि अष्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक अस्टुअर्ट ललाई पुरुषतर्फको क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : १२ बजे

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर