सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइयो (तस्बिरहरू) « Khabarhub

सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइयो (तस्बिरहरू)



काठमाडौं – काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । शनिबार पहिलो दिन काठमाडौंको घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइएको छ । साँझ चार बजे तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा असन पुर्याइएको हो ।

सेतो मत्स्येन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : १४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल