मधेश प्रदेशमा आज सार्वजनिक बिदा « Khabarhub

मधेश प्रदेशमा आज सार्वजनिक बिदा


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धनुषा– जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा आज जारी  सूचनामा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

यस्तै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : ३६ बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका