युक्रेनमा आणविक हतियार हान्नु नपरोस् : पुटिन « Khabarhub

युक्रेनमा आणविक हतियार हान्नु नपरोस् : पुटिन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । रुसी राज्य नियन्त्रित टेलिभिजनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार प्रसारण गरिएको पुटिनको घोषणामा हालसम्म युक्रेनमा आणविक हतियार प्रयोग गर्ने अवस्था नआएको र त्यस्तो अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताए । उनले युक्रेनमा जारी द्वन्द्वको तर्कसंगत समाधान गर्ने क्षमता र साधन रुससँग रहेको बताए ।

यसअघि सन् २०२४ को नोभेम्बर महिनामा पुटिनले रुसको आणविक हतियार प्रयोग सिद्धान्तलाई संशोधन गरेका थिए । यसले उनलाई आणविक हतियार प्रयोग गर्न थप खुला अधिकार प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ४५ बजे

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त