कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखामा धर्ना तस्बिरहरू « Khabarhub

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखामा धर्ना तस्बिरहरू


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरूले  ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ०१ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर