सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे « Khabarhub

सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले कम्तिमा दुई प्रदेशमा एउटा हिमाली सहरको स्थापना गर्नुपर्ने बताएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै सोमबार सांसद पाण्डेले नेपालको हावापानी, संस्कृतिअनुसार हिमाली सहरको योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

‘हाम्रो देशमा पनि हिमाल, पहाड, तराई, मधेस छ, हिमालमा सहरहरू बढाउनका लागि कस्तो हुने हो ? कम्तिमा पनि दुई प्रदेशका कुनै जिल्लाहरूमा हिमाली सहरको एउटा योजना बनाएर अघि लानुपर्छ,’ सांसद पाण्डेले भने, ‘त्यो पनि हाम्रो नेपालको हावापानी, संस्कृतिअनुसार हुनुपर्छ ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ०६ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक