एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली « Khabarhub

एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ । नेप्सेमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९४ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

आज नेप्सेमा भएको रिभर फल्स पावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ओम मेगाश्री फार्मेस्ट्यिुकल्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ५४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि