मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन « Khabarhub

मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई आयोगको प्रतिवेदन बुझाएका छन् । 

आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन्। 

त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै