अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्तापछि छलफलमा जुटे शीर्ष नेताहरू « Khabarhub

अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्तापछि छलफलमा जुटे शीर्ष नेताहरू


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । भित्र बैठक चलिरहँदा बाहिर कार्यकर्ताहरू भेला भएका छन् । उनीहरूको कुराकानीको मुख्य विषय यही मुद्दा बनेको छ।

अख्तियारले आज नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ३५ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा