महानगरले कंक्रिट निकालेर फेरि हालेपछि बढ्यो विवाद (तस्बिरहरू) « Khabarhub

महानगरले कंक्रिट निकालेर फेरि हालेपछि बढ्यो विवाद (तस्बिरहरू)


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने वातावरण निर्माण गर्ने भन्दै महिनौँ अगाडि कंक्रिट हटाउने काम सुरु गरेको क्षेत्रमा अहिले पुनः सिमेन्ट हालेर कंक्रिट बनाउने प्रयास भएको देखिएपछि विवाद चुलिएको छ ।

महानगरले सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडक विस्तारमा पुरानो ढुङ्गा र कंक्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो ।

तर, आज सोही क्षेत्रमा पुरानो कालोपत्रे (पिच) नहटाईकन सीधै सिमेन्ट थपेर कंक्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो ।

स्थानीयवासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौं महानगरकी उप–मेयर सुनिता डंगोल आफैँ स्थलगत निरीक्षणमा पुगेकी थिइन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : १५ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको