कोलम्बिया, उरुग्वे र पाराग्वे विश्वकपमा छनोट « Khabarhub

कोलम्बिया, उरुग्वे र पाराग्वे विश्वकपमा छनोट


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्।

बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले गोलरहित बराबरी खेलेको हो।

विश्वकप छनोटमा अर्जेन्टिना, ब्राजिल र इक्वेडर यसअघि नै छनोट भइसकेका छन्। पेरु भने विश्वकपको दौडबाट बाहिरिएको छ। गएरातिको खेलमा उरुग्वेसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको हो।

गएरातिको खेलमा कोलम्बियाले बोलिभियाविरुद्ध जित निकाल्दै विश्वकपमा स्थान बनाएको हो।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : ४३ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल