डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण « Khabarhub

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । 

केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए। 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १० : ३५ बजे

अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

काठमाडौं–   प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस

सुनको मूल्य प्रतितोला १३ हजार चार सय घट्यो : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपरासी– नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश

जुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।