एमालेको झोलामा के छ ? « Khabarhub

विधान महाधिवेशन

एमालेको झोलामा के छ ?

यस्तो छ ओलीको ८६ पृष्ठको राजनीतिक प्रस्ताव (पूर्णपाठ)


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट ८६ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरिँदैछ ।

विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको ‘विधान संशोधन प्रस्ताव’ र महासचिव शंकर पोखरेलले तयार पारेको ‘संगठनात्मक प्रस्ताव’ पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

तीनवटै प्रस्तावहरु केन्द्रीय कमिटीबाट पारित भई पुस्तकका रुपमा प्रकाशित गरेर सहभागीलाई झोलासहित वितरण गरिएको छ ।

विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा १६ वटा विषयहरु समेटिएका छन् । ओलीले राष्ट्र, समाज, उत्पादन पद्दति, जनसंख्या र वर्ग संरचनालाई समेत समेटेर नेपालको इतिहासको व्याख्या गरेका छन् ।

त्यसैगरी ‘भूराजनीति र परराष्ट्र नीति’ शीर्षकमा नेपालको छिमेक सम्बन्धबारे चर्चा गरिएको छ । क्रान्ति, कम्युनिस्ट आन्दोलन, समाजवाद र कार्यक्रम उपशीर्षकहरुमा नेपालको कम्युनिस्ट आन्दोलन र एमालेको इतिहासबारे विश्लेषण गरिएको छ ।

एमालेको आगामी कार्यदिशा, सिद्धान्त र पार्टी निर्माणबारे ओलीले दस्तावेजमा वैचारिक पक्षहरुको चर्चा गरेका छन् ।

खबरहबलाई प्राप्त केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा के–के विषय समेटिएको छ, हेरौं –

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४६ बजे

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च