सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित « Khabarhub

सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन क्रिकेटर क्रिस लिनलाई भित्र्याएको छ । सुदूरपश्चिम रोयल्सले शुक्रबार बिहान क्रिसलाई टिएममा अनुबन्ध गरेको हो । 

यससँगै क्रिस सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेका क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएको रेकर्ड छ । 

उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग जस्ता फ्रेन्चाइज लिगहरूको अनुभव लिइसकेका छन् । एनपीएलको दोस्रो संस्करण आगामी मसिंर १ गतेबाट सुरू हुँदै छ । 

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले उपाधि जित्दा सूदूरपश्चिम रोयल्स उपविजेता भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : १९ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय