यस्तो छ नागढुंगा नाकाको अवस्था (तस्बिरहरू) « Khabarhub

यस्तो छ नागढुंगा नाकाको अवस्था (तस्बिरहरू)


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको बाढी र पहिरोका कारण नागढुंगा नाका बन्द भएपछि सडक सुनसान देखिन्छ।

 केही यात्रुहरू काठमाडौं  नाकासम्म आइपुगेका छन् भने  घाम लाग्दा पनि काठमाडौं  प्रवेश गर्न नदिएको भन्दै  यात्रुहरू आक्रोशित भएका छन

लगातारको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका कारण यात्रुहरू को आवतजावत बन्द गरिएको हो

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ०४ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव