सप्तकोशीमा पानीको बहाव बढ्दो, यस्तो छ अवस्था « Khabarhub

सप्तकोशीमा पानीको बहाव बढ्दो, यस्तो छ अवस्था


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजे सम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ। 

खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको उनले जानकारी दिएका छन्।

पानीको स्तर बढेसँगै त्यहाँ अत्यधिक जाम भएको छ। अहिले साना सवारीसाधन, तीनपांग्रे, मोटरसाइकल तथा आपतकालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने ठूला सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : १५ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको