तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै आज चाँदी प्रतितोला दुई हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : २० बजे

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति