८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा  « Khabarhub

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित भएका छन् । त्यसमा ८२ प्रतिशत महिला जनप्रतिनिधिहरू विभेदमा परेको तथ्याङ्क सार्वजनिक भएको छ । 

महिला पुनर्स्थापन केन्द्र (ओरेक) ले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १६ जिल्लाको ३९ पालिकाकाको २९७ निर्वाचित जनप्रतिनिधिहरूसँग गरेको हालैको सर्वेक्षणको नतिजालाई विश्लेषण गरेको छ । 

उक्त सर्वेक्षणमा आएको प्रतिक्रियालाई विश्लेषण गर्दा सबै भन्दा बढी ८२ प्रतिशत महिला जनप्रतिनिधिहरूले आफ्नो भूमिकामा प्रत्यक्ष वा अप्रत्यक्ष विभेद भोगेको र ६५ प्रतिशत ले केवल महिला भएकै कारणले नेतृत्व तहमा आफूलाई अस्वीकार गरिएको अनुभव गरेका छन् । 

घर, समाज हुँदै राजनीतिक क्षेत्रमासमेत महिलालाई अझै दोस्रो दर्जाको रूपमा हेर्ने गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ४० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय