८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा  « Khabarhub

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित भएका छन् । त्यसमा ८२ प्रतिशत महिला जनप्रतिनिधिहरू विभेदमा परेको तथ्याङ्क सार्वजनिक भएको छ । 

महिला पुनर्स्थापन केन्द्र (ओरेक) ले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १६ जिल्लाको ३९ पालिकाकाको २९७ निर्वाचित जनप्रतिनिधिहरूसँग गरेको हालैको सर्वेक्षणको नतिजालाई विश्लेषण गरेको छ । 

उक्त सर्वेक्षणमा आएको प्रतिक्रियालाई विश्लेषण गर्दा सबै भन्दा बढी ८२ प्रतिशत महिला जनप्रतिनिधिहरूले आफ्नो भूमिकामा प्रत्यक्ष वा अप्रत्यक्ष विभेद भोगेको र ६५ प्रतिशत ले केवल महिला भएकै कारणले नेतृत्व तहमा आफूलाई अस्वीकार गरिएको अनुभव गरेका छन् । 

घर, समाज हुँदै राजनीतिक क्षेत्रमासमेत महिलालाई अझै दोस्रो दर्जाको रूपमा हेर्ने गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ४० बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।